एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउन प्रतिवेदन तयार
काठमाडौं । काठमाडौं-नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन) लाई देशको सेयर बजारमाभित्र्याउने तयारी गरेको छ । बोर्डले एनआरएनलाई नेपाली धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी कार्यविधि बनाउन समिति गठन गरेको हो । बोर्डले साबिकको नियमावलीको नियम ४७ मा ४७ क थप गर्दै उक्त व्यवस्था गरेको हो। “विद्युतीय माध्यमबाट पेश गर्न सक्ने सङ्गठित संस्थाले बोर्डमा धितोपत्र निष्कासन सम्बन्धी कागजात…
सम्पत्ती न्यूज
२१ भाद्र २०८०, बिहीबार