कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी
काठमाडौं - कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।नगरप्रमुखमा धर्मराज शाही विजयी हुनुभएको हो । शाहीले ३ हजार ४७ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याउनु भएको छ । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी हुनुभएको छ । बरालले २ हजार ८०९ मत तथा…
सम्पत्ती न्यूज
६ जेष्ठ २०७९, शुक्रबार