सिरहाको कर्जन्हा नगरपालिकाको उपमेयरमा जसपा विजयी

  Sampatti News

May 19, 2022

काठमाडौं – सिरहाको कर्जन्हा नगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टी नेपालकी लक्ष्मीकुमारी श्रेष्ठ विजयी भएका छन् ।
उपमेयरमा निर्वाचित श्रेष्ठले ३ हजार ४८७ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्दी एमालेकी निर्मलाकुमारी पासवानले ३ हजार ९५ मत पाएका छन् ।

(सुरेन्द्र)

प्रकाशित मिति:May 19, 2022