पितृ शोकमा परेका मन्त्री किरातीप्रति प्रधानमन्त्रीको समवेदना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई परेको पितृ शोक प्रति समवेदना प्रकट गरेका छन् । बुधबार बिहान समाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले मन्त्री किरातीका बुवाको दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले लेखेका छन् ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीका आदरणीय बुवा हर्कबहादुर…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार