सुन चाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य सोमबार पाँच सय रुपैयाँले घटेको छ। आइतबार अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको सुन केही सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छ। आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार थियो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५…
सम्पत्ती न्यूज
१३ कार्तिक २०८०, सोमबार