त्रिविको ४७ औँ दीक्षान्त समारोह
त्रिविको ४७ औँ दीक्षान्त समारोह काठमाडौँ-त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह मनाउन लागेको छ । विश्वविद्यालयले भोलि सोमबार आफ्नो ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको हो । दीक्षान्त समारोह त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षतामा समारोह आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । दीक्षान्त समारोहकालागी प्रधानमन्त्री देउवा बिहान ११…
सम्पत्ती न्यूज
४ पुष २०७८, आईतवार