आयल निगमद्धारा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ५० करोड सहयोग
काठमाडौं । नेपाल आयल निगमले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ५० करोड सहयोग गरेको छ । विश्वव्यापीरुपमा रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकार द्धारा स्थापित यस कोषमा निगमले ५० करोड रुपैयाँ सहयोग गरेको हो । सरकारले कोषमा सहयोग गर्न सार्वजनिक आह्वान गरे अनुरुप निगम सञ्चालक समितिको बसेको बैठकबाट सोही रकम कोषलाई सहयोग गर्ने…
सम्पत्ती न्यूज
२१ चैत्र २०७६, शुक्रबार