आजदेखि विक्रम सम्वत २०७९ सालको पहिलो दिन-नयाँ वर्ष मनाइँदै
काठमाडौं । आजदेखि विक्रम सम्वत २०७९ सालको पहिलो दिन ।नयाँ वर्ष २०७९ साल आजदेखि सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्काको न्याँ वर्षको शुभकामना दिदै व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष…
सम्पत्ती न्यूज
१ बैशाख २०७९, बिहीबार