मतदाताको प्रश्न, विगतमा दिएका अश्वासन किन पूरा भएनन् ?
सुदूरपश्चिम-आसन्न स्थानीय तह निर्वाचनका लागि मत माग्न घरदैलो पुगिरहेका उम्मेदवारसँग मतदाताले विगतका चुनावका बेला दिइएको अश्वासन किन पूरा नगरेको भनी तिखो प्रश्न गर्न थालेका छन् । शनिबार धनगढी उपमहानगरपालिका—१३ मा पुगेका उम्मेदवारसँग स्थानीय मतादाताले चुनावका बेला ठूलाठूला अश्वासन दिने, तर चुनाव जितेर गएपछि नफर्किने भन्दै गुनासो पोखेका थिए । उम्मेदवारले मत माग्दै गर्दा स्थानीयवासी डबल सिंहले असन्तुष्टि पोख्दै भन्नुभयो, ‘‘तपाईहरुलाई…
सम्पत्ती न्यूज
१८ बैशाख २०७९, आईतवार