पश्चिमी वायुको प्रभावले तराई र काठमाण्डू उपत्यका क्षेत्रमा हुस्सु र कुहिरो
काठमाण्डू, अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। बिहीबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू-भागको मौसम आंशिक बदली छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ। देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा अहिले हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हुस्सु तथा कुहिरोको कारण आज चिसो बढ्न सक्ने र यसले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक…
सम्पत्ती न्यूज
३ पुष २०८१, बुधबार