ट्रम्प चुनावी र्यालीका लागि तयार, बाइडेनसँग बहसका लागि अनिच्छुक
काठमाडौँ । अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीका लागि भने तयार रहेको बताएका छन् ।गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्यालीमा सहभागी हुन सक्षम रहेको दावी गरेका छन् ।उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् ।अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म…
सम्पत्ती न्यूज
२३ आश्विन २०७७, शुक्रबार