लकडाउन खुकुलो भएसँगै उपत्यकामा कोरोनाको जोखिम उच्च
काठमाडौँ। सरकारले कोरोना नियन्त्रणको लागि गरेको लकडाउन हाल खुकुलो बनाएको छ। चैतको १० गतेदखि सुरु गरेको लकडाउन १ सय २० दिन पछि लकडाउन बनाएको हो। तर लकडाउन खुकुलो भएसँगै उपत्यका लगायत मुलुकभर कोरोनाको जोखिम बढ्दो छ। पछिला कोराना संक्रमितको संख्या बढि भएपनि उनीहरु बाहिरबाट आएका थिए। जसले गर्दा बाहिरबाट आएकाहरुलाई नियन्त्रण गर्न सकेमा कोरोना नियन्त्रण हुने कुरामा शंका थिएन ।…
सम्पत्ती न्यूज
१६ श्रावण २०७७, शुक्रबार