वर्षायाम लाग्दैछ- पाटन क्षेत्रमा चिन्ता
काठमाडौं- ब्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका बासिन्दा वर्षायाम सुरु भएसँगै चिन्तित हुन थालेका छन् । गत वर्ष मादी नदीमा आएको बाढीले बस्तीको क्षेत्र कटान गरेपछि उचित संरक्षण हुन नसक्दा उनीहरु चिन्तित भएका हुन् ।बस्तीदेखि करिव ७० मिटर दूरीमा मादी नदी बगेकाले उक्त क्षेत्र जोखिममा रहेको पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष तटबन्धको लागि…
सम्पत्ती न्यूज
१३ बैशाख २०७९, मंगलवार