प्रधानमन्त्री द्वारा गिरीको निधनप्रति दुःख व्यक्त
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज मंगलबार विहान ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नो निवासमा निधन भएको छ । निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन्।प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन् ’पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ। यस दुखद घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना…
सम्पत्ती न्यूज
३ पुष २०७५, मंगलवार