नेप्से साढे ३ अंक बराबरले सकारात्मक
विभिन्न उतार–चढावका बीच बजार परिसूचक नेप्से साढे ३ अंक बराबरले सकारात्मक रहेर १३ सय १६ कायम भएको छ । पछिल्ला दिन ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार भने सामान्य अंकले सकारात्मक रह्यो । कारोबार भने थप खुम्चियो । मध्याह्नमा २२ अंक बराबरले उकालो लागिसकेको नेप्से अन्तिम समयतिर शिथिल भएको हो । उत्पादनमूलक, होटल र सामूहिक लगानी कोषबाहेक अरु समूह सकारात्मक…
सम्पत्ती न्यूज
३ चैत्र २०७६, सोमबार