स्थानीय निकायको निर्वाचनमा निर्णायक शक्तिका रुपमा नेकपा एस
काठमाडौं-स्थानीय निकायको निर्वाचनमा नेपाल नेतृत्वको दल नेकपा एस निर्णायक शक्तिका रुपमा देखिएकाे छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल फेरि निर्णायक शक्तिका रुपमा देखिएका हुन् । स्थानीय निकायको निर्वाचनमा नेपाल नेतृत्वको दल नेकपा एसले खेल्ने भूमिकाले देशभरको चुनावी परिणाममा ठूलै उथलपुथल ल्याउने अवस्था बनेको छ । गठबन्धनले देशभर तालमेल गरेको छैन । महानगरपालिका, उपमहानगरपालिकाका अलावा ७५३ मध्ये आधाभन्दा…
सम्पत्ती न्यूज
२६ बैशाख २०७९, सोमबार