प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त हुँदैन: बाबुराम भट्टराई
प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त हुँदैन: बाबुराम भट्टराई काठमाडौं-समाजवादी जनता पार्टी,नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त नहुने बताएका छन् । आज राजधानीमा समाजवादी प्रेस संगठन, नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने,‘हामी एक भएर ओली प्रतिगमन त परास्त गरेका छौँ । तर, प्रतिगमन स्थायी रुपमा…
सम्पत्ती न्यूज
५ पुष २०७८, सोमबार