image

शुक्रबार मनकामनामाताको दर्शन् गरि दिन सुरु गर्नुहोस्, दिन शुभ हुनेछ, असोज ९ गतेको राशिफल

वि.सं.२०७७ असोज–०९,शुक्रवार,ई.सं.२०२० सेप्टेम्बर – २५ ,शक संवत्–१९४२,नेपाल संवत्–११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि(नवमी , २२ः२८ बजे उप्रान्त दशमी,नक्षत्र–पूर्वाषाढा , २३ः०६ बजे उप्रान्त उत्तराषाढा,योग–शोभन , २५ः५२ बजे उप्रान्त अतिगण्ड,करण–वालव ११ः०० बजेदेखि कौलव , २२ः२८ बजे उप्रान्त वणिज,चन्द्रराशि–धनु,आनन्दादि योग–प्रवर्द्ध,सूर्योदय–०५ः५४, सूर्यास्त–१७ः५५,दिनमान–३० घडी ०२ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,अध्ययनमा सुधार सफल भइनेछ,लामो दूरीको यात्रा नगर्नुहोला, आजको…

सम्पत्ती न्यूज
९ आश्विन २०७७, शुक्रबार