क्यान्सर दिवसको अवसमा देशभरका सबै किशोरीलाई निःशुल्क ‘एचपीभी’ खोप : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशभरका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘एचपीभी’ निःशुल्क खोप लगाउने निर्णय गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय भए पछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियान अन्तर्गत देशैभरका किशोरीहरूलाई खोप दिइनेछ । यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८१, बुधबार