फेला परेका मोटरसाइकल धनीको जिम्मामा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । कोभिड–१९ को माहामारीका बीचमा महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले खोजी गरी फेला परेको मोटरसाइकल आज एक समारोहका बीच धनीलाई हस्तान्तरण गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चावी हस्तानतरण गर्दै सवारी साधन पार्किङमा राखिएको छ भनेर मात्रै ढुक्क…
सम्पत्ती न्यूज
२३ आश्विन २०७७, शुक्रबार