प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आकस्मिक पत्रकार सम्मेलन गर्दै
काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिउँसो २ बजे प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन घोषणा गर्ने भएका छन् । ‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौता विवादमा सरकार र उद्योगीसँग लामो माथापच्ची चलिरहेका बेला आकस्मिक पत्रकार सम्मेलन गर्न लागेका ह्न् । गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८१, बुधबार