मोबाइल चार्जमा हालेर चलाउँदा बालकको करेन्ट लागेर मृत्यु
पाँचथर । मोवाइल चार्जमा हालेर चलाउदा पाँचथरमा नुवाकोटमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–२ पल्लोटारमा डेरामा गरी बस्ने नुवाकोट तादी गाउँपालिका–६ स्थायी घर भएका बद्री कुमार पाण्डेका छोरा अन्दाजी बर्ष १५ का युवराज पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पल्लोटारको जोरपिपल स्थित रंगलाल शिवाको घरमा कोठा भाडा लिई बस्दै आएका पाण्डेले…
सम्पत्ती न्यूज
९ भाद्र २०८१, आईतवार