प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १४ कर्मचारीमा संक्रमण पुष्टि
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहतका निकायमा कार्यरत करिब २ सय ४० जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा कार्यालयका एक उपसचिवसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कार्यालयबाट प्रदान गरिने सेवा प्रभावित बनेको छ । त्यस्तै कोरोना देखिएकासँगै प्रत्यक्ष सम्पर्कमा रहेका अन्य २० जना…
सम्पत्ती न्यूज
२५ आश्विन २०७७, आईतवार