काठमाडौँ । शुक्रबार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । १ जना महिला र ९ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।