मन्त्री भट्टराईलाई संक्रमण पुष्टि

  Sampatti News

October 10, 2020

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । शुक्रबार ज्वरोको महसुस भएपछि शनिबार बिहान परीक्षण गर्दा मन्त्री भट्टराईको रिपोर्ट पोजेटिभ आएको हो ।
भट्टराईले आफूसँग सम्पर्कमा रहेकालाई परीक्षण गर्न सुझाव दिनुभएको छ ।

प्रकाशित मिति:October 10, 2020