नबिल बैंकले लगानीकर्तालाई ३५ प्रतिशत लाभांश दिने
काठमडौँ । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई अहिले सम्ममा पारित भएको मध्य उच्च लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज पुस ६ गते, बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर अर्थात १०० कित्ता बराबर ३३ दशमलव ५ कित्ता…
सम्पत्ती न्यूज
७ पुष २०७७, मंगलवार