मनसुनी विपद्मा परेर अहिलेसम्म १९० जनाको ज्यान गयो
काठमाडौं । मनसुनी विपद्मा परेर अहिलेसम्म १९० जनाको ज्यान गएको छ । भारी वर्षाका कारण आएको बाढी, पहिरो डुबानलगायत मनसुनी विपद्मा पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएका प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, वाग्मती प्रदेशमा ३२, गण्डकी प्रदेशमा…
सम्पत्ती न्यूज
३ भाद्र २०८१, सोमबार