आजबाट जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेक सबै सेवा बन्द
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुर बाट प्रवाह हुने अत्यावस्क बाहेकका सबै सेवाहरु आज(कार्तिक २) गतेबाट अनिश्चितकालका लागि स्थगित गरिएको छ । उपत्यकामा संक्रमण दर बढ्दो भएसँगै जिल्ला प्रशासन कार्यलयले यस्तो निर्णय गरेको हो । सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भिडभाड अत्याधिक भई संक्रमण सेवाग्राहीमासमेत फैलनसक्ने उच्च जोखिम रहेको भन्दै अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरेको सहायक प्रमुख…
सम्पत्ती न्यूज
२ कार्तिक २०७७, आईतवार