झापामा जारी निषेधाज्ञा खुकुलो बनाईयो
झापा । गत दुई हप्तादेखि जारि झापाको निषेधाज्ञा आजबाट खुकुलो बनाईएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान आज बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि बिहान १० बजेसम्म…
सम्पत्ती न्यूज
१ भाद्र २०७८, मंगलवार