कोरोना भाइरसबाट एकै दिनमा चार हजार भन्दा बढीको मृत्यु
काठमाडौँ । ब्राजिलमा गयको २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो ।ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ ।ब्राजिलको स्वास्थ्य…
सम्पत्ती न्यूज
२५ चैत्र २०७७, बुधबार