विभिन्न स्थानमा मृत अवस्थामा फेला
काठमाडौं । मोरङ, उर्लाबारी नगरपालिका–५ मालबासेस्थित नालीको होम पाईपमा तेह्रथुम म्याङलुङ घर भएकी ३४ वर्षीया रक्षा लिम्बु आइतबार मृत अवस्थामा फेला परेकी छन् ।यसैगरी मोरङ, लेटाङ नगरपालिका-६ सुकेचौरीस्थित चन्द्र माया राईको घरमा विगत १ वर्षदेखि ज्याला मजदुरी गरी बस्ने हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला सुतेको अवस्थामा शनिबार मृत फेला परेकी छिन् ।रुपन्देही, तिलोत्तमा नगरपालिका–८ प्रदिपनगर बस्ने…
सम्पत्ती न्यूज
१८ माघ २०७७, आईतवार