श्रममन्त्री डोल प्रसाद अर्याल र रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेने बीच भेटवार्ता
काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेने बीच भेटवार्ता भएको छ । भेटमा रोमानिया र नेपालबीच श्रम लगायत आपसी हितका बिषयमा छलफल भएको थियो । छलफलका दौरानमा श्रममन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रम सम्बन्धी समझदारी समेत भइसकेको र भिसाका लागि भारत जानु पर्दा नेपालीहरुलाई आर्थिक व्ययभार…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८१, मंगलवार