रौतहट १ जेष्ठ। रौतहटको देवाही गोनाही नगरपालिका ७ स्थित माबि गोनाहिको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा अर्जुन यादवलाई चयन गरिएको छ।
सोमवार विद्यालयमा भएको अभिभावक भेलाले माबी गोनाहिको अध्यक्षमा अर्जुन यादवलाई सर्वसहमतिमा चयन गरिएको हो। अन्य सदस्यहरु अर्को बैठकले चयन गर्ने योजना रहेको माबी गोनाहीले जनाएको छ।