सशस्त्र प्रहरीद्धारा १५ लाख बढीको सामान बरामद २ क्विन्टल माछा नष्ट
रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले १५ लाख रुपैयाँ भन्दा बढीको बिभिन्न भारतीय सामान बरामद गर्नुका साथै दुई क्विन्टल माछा नष्ट गरेको छ। राजश्व छली गरी सीमा ईलाका बाट अबैध सामान ओसार पसार गर्ने प्रवृति लाई निरुत्साहित गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटले चलाएको अभियान अन्तर्गत उक्त सामान बरामद गरेको हो। तस्करहरुले भन्सार छली…
सम्पत्ती न्यूज
२२ बैशाख २०८१, शनिबार