आजको मौसम : यी चार प्रदेशमा हावा हुरी सहित भारी वर्षाको सम्भावाना ?
काठमाडौं - आज पनि राष्ट्रिय जल तथा मौसम पुर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।आज दिउँसो स् प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा अपह्रान्नपछि आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका…
सम्पत्ती न्यूज
५ जेष्ठ २०७९, बिहीबार