नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित: मन्त्री पौडेल
नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित: मन्त्री पौडेल काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा मन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गर्नुभयो । त्रिभुवन…
सम्पत्ती न्यूज
५ पुष २०७८, सोमबार