प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यलेले लिए शपथ
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुखआयुक्त डा.सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त डा. आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त डा. आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराए । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त…
सम्पत्ती न्यूज
२५ मंसिर २०८१, मंगलवार