पुजा सिंह डीआईजीपीमा बढुवाका लागि सिफारिस
पुजा सिंह डीआईजीपीमा बढुवाका लागि सिफारिस काठमाडौं-बढुवा सिफारिस समितिले नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुजा सिंह प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)मा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहलाई नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ डीआईजीपीमा बढुवाका लागि सिफारिसि गरेको हो । पुजा सिंह डीआईजीपीमा बढुवाका लागि सिफारिस
सम्पत्ती न्यूज
२४ पुष २०७८, शनिबार