पुजा सिंह डीआईजीपीमा बढुवाका लागि सिफारिस

Nepal Cover
२४ पुष २०७८, शनिबार
image

पुजा सिंह डीआईजीपीमा बढुवाका लागि सिफारिस

काठमाडौं-बढुवा सिफारिस समितिले नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुजा सिंह प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहलाई नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ डीआईजीपीमा बढुवाका लागि सिफारिसि गरेको हो ।

पुजा सिंह डीआईजीपीमा बढुवाका लागि सिफारिस