यस्तो छ तपाईंको २ बैशाख २०८१, आईतवार आजको राशिफल
मेष : आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला । वृष : वैदेशिक क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सार्वजनिक पद अर्थात् जिम्मेवारी प्राप्त हुनसक्छ। भौतिक सुखले मन आनन्दित हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग…
सम्पत्ती न्यूज
२ बैशाख २०८१, आईतवार