काँग्रेसले सरकार गठनको पहल गर्ने
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न उत्सुकता देखयको छ । संसध बिघटन भयपश्चात पनी खासै आफ्नो सरकार ल्यउन खासै जागर नदेखायको काँग्रसले फेरी आफ्नो नेतृ्रत्वको सरकार ल्यउने गरी अग्रसरताको पहल लिने निर्णय गरेको हो ।पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको नेताहरुले जानकारि दिनुभएको छ ।पार्टीका मुख्य…
सम्पत्ती न्यूज
२१ चैत्र २०७७, शनिबार