यस्तो छ तपाईंको २८ जेष्ठ २०८१, सोमबार (आज)को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन सामान्य छ। खर्च बढ्ने देखिन्छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। भएको सम्पत्ति संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। परिवारले साथ दिने दिन…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०८१, सोमबार