बाँडफाँटको आधा घण्टामै आइपिओ रिजल्ट हेर्न पाइने
बाँडफाँटको आधा घण्टामै आइपिओ रिजल्ट हेर्न पाइने काठमाडौँ-अब आइपिओ शेयर बाँडफाँट भएको आधा घण्टामै रिजल्ट हेर्न पाइने भएको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले आइपिओ शेयर बाँडफाँट भएको आधा घण्टामै रिजल्ट हेर्न पाइने भएको हो। सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले आधा घण्टामै नतिजा हेर्न मिल्ने गरी व्यवस्थापन गरिएको जानकारी दिएका छन् । उनले अब आइपिओको…
सम्पत्ती न्यूज
२५ कार्तिक २०७८, बिहीबार