प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको कास्कीकोटस्थित एक प्राथमिक विद्यालय (प्रावि)का प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीकोटस्थित श्री सदाशिव प्राविका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी र लेखापरीक्षक कृष्णप्रसाद गौतमविरुद्ध अख्तियारले बुधवार विशेष अदालत काठमाडौंमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरेको हो । साविक कास्कीकोट गा.वि.स वडा नं १ स्थित सदाशिव प्राथमिक विद्यालयका…
सम्पत्ती न्यूज
२८ चैत्र २०८०, बुधबार