बिभिन्न दलका नेता आजपामा प्रवेश, आज जनकपुरमा प्रदर्शन
रौतहट २० मंसीर। रौतहटको उतरिभेग चन्द्रपुर स्थित विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता कार्यकर्ताहरु आम जनता पार्टीमा प्रवेश गरेकाछन् । चन्द्रपुर ५ स्थित मंगलवार आयोजित भेट्घाट कार्यक्रमको अवसरमा जनमत पार्टीको वडा अध्यक्ष प्रत्यासी वालकुमारी चौधरी, जसपा वडा अध्यक्ष प्रत्यासी बद्री प्रसाद यादव, राम प्रसाद साह तथा नेपाली काँग्रेसका नेवालाल साह, वुनिलाल वैठा लगायतका दर्जनौ नेता कार्यकर्ताहरु आमजनता पार्टीका प्रवेश गरेका…
सम्पत्ती न्यूज
२० मंसिर २०८०, बुधबार