एमालेको सचिवालय बैठक बस्दै
काठमाडाै । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ ।
सम्पत्ती न्यूज
११ चैत्र २०८०, आईतवार