शशांक कोइरालासँग निर्वाचन आयोगले माग्यो जवाफ
काठमाडौं-नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग निर्वाचन आयोगले जवाफ मागेको छ । चुनाव खर्चबारे कोइरालाले दिएको अभिव्यक्तिलाई लिएर आयोगले जवाफ मागेको हो । कोइरालाले हालसालै २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए । आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिनभित्र जानकारी दिन…
सम्पत्ती न्यूज
२८ चैत्र २०७८, सोमबार