प्रहरी बिद्यालय लाई सहयोग गर्ने मेयरको प्रतिवद्धता
रौतहट । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले प्रहरी बिद्यालय लाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल लाई गरुडा नगरपालिकाको कार्यकक्षमा शुक्रवार मेयर जैसवालले स्वागत गर्दै उक्त प्रतिवद्धता जनाएका हुन्। डिआईजी पोखरेलको कार्यकुशलताले रौतहट लगायत सिंगो मधेस प्रदेशमै थप सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राखि अपराधिक गतिविधी नियन्त्रण र नीति निर्देशन अनुरुप उत्कृष्ट एवं…
सम्पत्ती न्यूज
२२ बैशाख २०८१, शनिबार