आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। थानीले थानीले मङ्गलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा दिएका हुन् । थानीले राजीनामा दिएको मन्त्रालय स्रोतले जनाएको छ । घाटामा रहेको निगमलाई हालै नाफाको अवस्थामा पुर्याएका थानी अब सक्रिय राजनीतिमा आउने तयारीमा रहेको निकटस्थहरु बताउँछन् । मंसिर २७ बाट लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन्…
सम्पत्ती न्यूज
२६ मंसिर २०८०, मंगलवार