सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार भन्ने नाराका साथ हेटौंडा कार्यालयले ३३ औ स्थापना दिवस मनायो
हेटौंडा । सुधारौ सोच संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले ३३ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ। केन्द्रिय कार्यालयमा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेल को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको थियो भने देशभरका कार्यालयले आआफ्नो तयारीका साथ स्थापना दिवस मनाएको समाचार जानकारीमा आएको छ। स्थापना दिवस मनाउने सन्दर्भमा हेटौंडा कार्यालयले विभिन्न…
सम्पत्ती न्यूज
२९ माघ २०८०, सोमबार